हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–४, सल्ला घारीमा एक महिला मृत्त फेला परेका छन । मृत्त फेला पर्नेमा सोही स्थानकी ४५ वर्षीया बूद्धि माया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शनिबार चेपाङ आफ्नै घरमा सुतेकै आवस्थामा मृत्त फेला परेका हुन । चेपाङ मादक पदार्थ सेवन गरि सुतेकोमा मृत्त फेला परेको प्रहरीले जनाएको छ ।
