हेटौंडाः हेटौंडा–५, पिप्लेमा निर्माणाधिन कभर्ड हलको निर्माण कार्य पूरा गराउन स्थानीय ईन्द्र ढुंगेलले २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि परिसरमा निर्माण भइरहेको कभर्ड हलका लागि ढुंगेलले आज सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । कभर्ड हल निर्माणमा अगुवाई गर्नुभएका सुशील घिमिरेलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । लकडाउनको समयमा पनि कभर्ड हल निर्माणको कार्य जारी छ ।
कभर्ड हललाई २५ हजार सहयोग
ताजा अपडेट
ट्रेन्डिङ
हेटौंडाको थोक तरकारी बजारमा भेँडे खुर्सानी, रायोको साग, फर्सी, बोडी, करेला,...
हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बैशाख २१ गते आइतबार भेँडे खुर्सानी, रायोको साग, हरियो फर्सी, बोडी, करेला, भिन्डी सस्तो भएको छ...