हेटौंडाः मकवानपुरको थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिनुभएको छ ।
भक्तपुर नगरपालिकाबाट सरुवा भई थाहा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण गिरी आउनुभएको छ । गिरीलाई नगर प्रमुख विष्णु बहादुर विष्टले सोमबार नगरपालिकामा स्वागत गर्नुभएको छ ।