Home कला बालबालिका

बालबालिका

प्रभास राना मगर कमाने एकेडेमी, कक्षा–१

हामी साना बालबालिका
भोलि ठूलो हुनेछौं,
पढ्दै, खेल्दै, लेख्दै
हामी ठूलो हुनेछौं ।।

पढी, लेखी ठूलो भई
रक्षक बन्ने छौं,
साथीसँग मिलीजुली
रमाई–रमाई खेल्नेछौं ।

Exit mobile version