Home मुख्य समाचार मकवानपुरमा आयो समानुपातिक तर्फको मतपत्र

मकवानपुरमा आयो समानुपातिक तर्फको मतपत्र

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको लागि मकवानपुरमा समानुपातिक तर्फको मतपत्र आएको छ । आइतबार मतपत्र आएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जनाकारी दिनुभएको छ ।

अधिकृत निरौलाका अनुसार मकवानपुरमा मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र आएको छ । बढी भएको मतपत्र चुनाव पछि निर्वाचन आयोगमा नै पठाइने उहाँले बताउनुभयो ।

Exit mobile version