हेटौंडाः हेटौंडा १८ नम्बर वडामा अनिल बानियाँलाई पुनः अध्यक्षमा उम्मेदवार बनाउन सिफारिस भएको छ । वर्तमान अध्यक्ष अनिल बानियाँ लोकप्रिय युवा नेता हुन् ।
१८ नम्बर वडाबाट खुलातर्फ तोयानाथ तिमल्सिना, विश्वनाथ ढुंगाना, महिलातर्फ कल्पना कुइँकेल र दलित महिलतर्फ पुजा मग्रातीको नाम सर्वसम्मत सिफारिस गरिएको छ । वडा अध्यक्ष बानियाँसहित सदस्यहरु सबैजना पुनः उम्मेदवार बन्न लागेका हुन् ।











