हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट सोमबार १८ जनाको स्वाब नमूना संकलन भएको छ । ७ जना महिलासहित ११ पुरुषको स्वाब संकलन गरिएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताउनुभयो ।
उहाँका अनुसार संकलित स्वाब नमूना कोरोना परिक्षणको लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ ।