हेटौंडा : हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट शुक्रबार २६ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
१३ जना महिला र १३ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइले जानकारी दिनुभयो ।