हेटौडा: हेटौंडामा आइतबार ९९ जनाको स्वाब नमूना संकलन भएको छ ।
हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रबाट ४३ जना महिला र ५६ पुरुषको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतलाको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।