Home मुख्य समाचार हेटौंडा उपमहानगरबासीले निशुल्क कोभिड खोप पाउने

हेटौंडा उपमहानगरबासीले निशुल्क कोभिड खोप पाउने

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै हेटौंडा उपमहानगरकी उपमेयर मिना कुमारी लामा

हेटौंडाः हेटौंडा उपमहानगरले नगरबासीलाई निशुल्क कोभिड विरुद्धको खोप लगाउने भएको छ । संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर नगरबासीलाई खोपको व्यवस्थापन गर्ने हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

Exit mobile version