Home मुख्य समाचार बहुउद्देश्य भवनको निर्माण गर्न १५ करोड

बहुउद्देश्य भवनको निर्माण गर्न १५ करोड

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले अगामी आर्थिक वर्षमा हेटौंडाको हुप्रचौरमा बन्ने बहुउद्देश्यीय भवन निर्माणको लाग १५ करोड बजेट विनियोजन गरेको उपमेयर मिना लामाले बताउनुभयो ।

हेटौंडा–४ स्थित बासुदेव सभा गृहमा बन्ने उक्त भवनको लागि पुरानो संरचना भत्काएर नयाँ संरचना बनाउन टेन्डर आह्वान हुने प्रक्रियामा रहेको छ ।

Exit mobile version