हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित भिमफेदि ३ का एक पुरुषको मृत्यु भएको छ । ३६ बर्षीय युवाको सोमबार बेलुका मृत्यु भएको हेटौंडा अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभएको छ ।
दोस्रो लहरको कोरोना महामारीपछि हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या कम हुँदै गएको छ ।