कोरोनाले २२ वर्षकी महिलाको मृत्यु समृद्ध समाज संवाददाता - June 10, 2021 सांकेतिक तस्वीर । हेटौंडाः कोरोना भाइरस संक्रमणले मकवानपुरको २२ वर्षीय महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ९ की उनको गएराति ९ बजेर १५ मिनेटमा अस्पतालको एचडियू कक्षमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।