Home मुख्य समाचार कोरोनाले २२ वर्षकी महिलाको मृत्यु कोरोनाले २२ वर्षकी महिलाको मृत्यु समृद्ध समाज संवाददाता - June 10, 2021 सांकेतिक तस्वीर । हेटौंडाः कोरोना भाइरस संक्रमणले मकवानपुरको २२ वर्षीय महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका ९ की उनको गएराति ९ बजेर १५ मिनेटमा अस्पतालको एचडियू कक्षमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । थप समाचारहरुसंवाददाताको अन्य बागमती प्रदेश सभा : नागरिकका मुद्दामा सरकार मूकदर्शक बनको आरोप बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध ‘धेरै पालिकामा शिक्षा शाखा नै कमजोर छ’ चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु बागमती प्रदेशसभा बैठक : २ विधेयक अर्थ समितिमा पठाइयो जेन जी आन्दोलनमा क्षतिग्रस्त सरकारी भवनहरुको पुनर्निर्माण सकेर हस्तान्तरणको तयारी छौं : मन्त्री देवकाटा टुक्रे बजेटले विकास होइन, दायित्व मात्र थप्छ : मन्त्री तामाङ बागमती प्रदेश सभा बैठक सुरु