Home स्वास्थ्य २४ जनामा कोरोना पुष्टि २४ जनामा कोरोना पुष्टि समृद्ध समाज संवाददाता - April 23, 2021 हेटौंडाः मकवानपुरमा शुक्रबार २ वर्षीय बालकसहित २४ जनामा कोरोना पुष्टि भएको छ । ४१ जनाको पिसिआर र २२ जनाको एन्टेजेन परीक्षण गर्दा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । थप समाचारहरुसंवाददाताको अन्य स्वास्थ्य संस्थामा निःशुल्क आइरन चक्कीको अभाव हेटौँडा र बागमतीमा सवारी दुर्घटना, ३ जना घाइते खोलामा डुबेर बालिकाको मृत्यु राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला कडा रोगविरुद्ध उपचारका लागि विपन्नलाई सिफारिस रिक्त डाक्टरको पदमा ३ जनाको आवेदन हेटौँडामा घरेलु मदिरा उत्पादन गर्ने ४ जना पक्राउ स्वास्थ्यकर्मीबाटै एचआइभी संक्रमितमाथि विभेद भएको गुनासो