हेटौंडाः मकवानपुरमा १२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार ११ जना हेटौंडा उपमहानगरपालिकाको र एकजना बकैया गाउँपालिकाको गरी १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि हुनेमा ४ महिला र ८ जना पुरुष रहेका छन् ।