Home मुख्य समाचार लागूऔषधसहित हेटौँडा १० बाट एकजना पक्राउ लागूऔषधसहित हेटौँडा १० बाट एकजना पक्राउ समृद्ध समाज संवाददाता - November 18, 2025 हेटौँडाः मकवानपुर प्रहरीले हेटौँडा १०, कर्राबाट लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। सोमबार राती ८ बजेको समयमा ३७ वर्षीय हर्कबहादुर क्षेत्रीलाई ७ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ। थप समाचारहरुसंवाददाताको अन्य प्रिमियर लिगमा आज ५ खेल हुँदै बागमती प्रदेश : एमालेले सत्ताको दावी छाडेको हो ? सहयोग र श्रमदानबाट अग्निपीडितलाई घर हेटौँडा क्याम्पसको प्रमुखमा मानन्धर ‘सिर्जना संसार’ को दोस्रो अंक सार्वजनिक शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु आमा निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या