Home मुख्य समाचार लागूऔषधसहित हेटौँडा १० बाट एकजना पक्राउ

लागूऔषधसहित हेटौँडा १० बाट एकजना पक्राउ

हेटौँडाः मकवानपुर प्रहरीले हेटौँडा १०, कर्राबाट लागूऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। सोमबार राती ८ बजेको समयमा ३७ वर्षीय हर्कबहादुर क्षेत्रीलाई ७ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

Exit mobile version