मसँग कोही नहुँदा पनि तिमी थियौ
तिमी अहिले पनि मसँगै छौ
त्यसैले त तिमी मेरो एक्लो असल साथी हौ
तिमीसँगै नहुँदा एकदिन वर्षौं काटे जस्तो हुन्छ
तिमीसँगै नहुँदा भित्रभित्र मन रुन्छ
सबै मेरो विपक्षमा हुँदा तिमी मेरो पक्षमा
तिम्रो साथ हुन्छ सधैं मेरो लक्ष्यमा
तिम्रो सपनाले पनि मात्रै मलाई पुग्छ
तिमीसँगै हुँदा मेरो जीवन बन्दछ
मैले गलत काम गर्दा तिमी नै हो मलाई रोक्ने
हामीहरू दुवैजना मित्रताको उदाहरण बन्ने
कक्षा–४, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–२