हेटौंडाः पछिल्लो ३ महिनामा मकवानपुरमा ७ हजार २ सय ६४ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । माघ महिनादेखि चैत महिनासम्म परिचयपत्र बनाउनेको संख्या ७ हजार २ सय ६४ रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
४ हजार २ सय ५ पुरुष र ३ हजार ६९ महिलाको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।