Home कला पुलती पुलती समृद्ध समाज संवाददाता - November 6, 2022 सुविद्या बस्नेत कमाने एकेडेमी, कक्षा–१ रंगीचंगी पुतलीधेरै राम्रा हुन्छन्साना साना पुतलीरस चुसी डुल्छन् । पुतलीको जिन्दगीज्यादै रमाईलो हुन्छ,फुलहरु खोजी खोजीरमाई रमाई बस्छन् ।। बगैंचा उसको घर होघुमी घुमी बस्छरंगीचंगी पुतलीमलाई धेरै मनपर्छ ।। थप समाचारहरुसंवाददाताको अन्य हेटौँडामा पनि पारिजात स्मृति दिवस मनाइयो गजल मञ्चको ‘गजल यात्रा–५’ विमोचन ‘सिर्जना संसार’ को दोस्रो अंक सार्वजनिक हेटौँडामा घरेलु मदिरा उत्पादन गर्ने ४ जना पक्राउ स्वास्थ्यकर्मीबाटै एचआइभी संक्रमितमाथि विभेद भएको गुनासो कलाकारले चित्रमा उतारे माछापोखरी छत्रेडाँडामा शनिबारीय चित्रकला कार्यशाला संगमका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण हेटौँडामा पनि इद पर्व मनाइयो