हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ मा ५ सय मत गणना गरिएको छ । हेटौंडा १ को मेयरमा समाजवादीको १ सय ७१, नेकपा एमालेको १ सय ५७ र राप्रपाको १ सय १५ मत गणना भएको छ ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसको २ सय २८, नेकपा एमालेको १ सय ९१, राप्रपाको ३० मत प्राप्त भएको छ । वडा अध्यक्षमा कांग्रेसको २ सय ३०, नेकपा एमालेको २ सय २४ र राप्रपाको ३४ प्राप्त भएको छ ।