हेटौंडाः सोमबार २२ जनाले स्वाब संकलन गराएका छन् । १८ जना महिला र ४ जना पुरुषले स्वाब संकलन गराएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
संकलन भएका स्वाब नमुना परिक्षणका लागि हेटौंडा अस्पतालको पिसिआर प्रयोगशालामा पठाइएको निरीक्षक चौलागाईले बताउनुभयो ।











