जयराम खत्री केसी ।

हेटौंडाः जेसीआई पालुङको अध्यक्षमा जयराम खत्री केसी चयन हुनुभएको छ । शनिबार भएको साधारणसभाबाट वर्ष २०२२ का लागि जयराम अध्यक्ष चयन हुनुभएको हो ।

जेसीआई पालुङको कार्यकारिणी उपाध्यक्षमा सञ्जय गोपाली, सुविन्द्रमान प्रधान, उपाध्यक्षमा स्वदिप बस्नेत, अन्जय प्रधान, मानसिं दोङ र सन्देश गोपाली चयन हुनुभएको छ ।