Home मुख्य समाचार कोरोना संक्रमित एक वृद्धको मृत्यु कोरोना संक्रमित एक वृद्धको मृत्यु समृद्ध समाज संवाददाता - August 29, 2021 सांकेतिक तस्वीर । हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । आइतबार बिहान हेटौंडा–४ को ७६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । थप समाचारहरुसंवाददाताको अन्य प्रिमियर लिगमा आज ५ खेल हुँदै बागमती प्रदेश : एमालेले सत्ताको दावी छाडेको हो ? सहयोग र श्रमदानबाट अग्निपीडितलाई घर हेटौँडा क्याम्पसको प्रमुखमा मानन्धर ‘सिर्जना संसार’ को दोस्रो अंक सार्वजनिक शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु आमा निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या