कोरोना संक्रमित एक वृद्धको मृत्यु समृद्ध समाज संवाददाता - August 29, 2021 सांकेतिक तस्वीर । हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । आइतबार बिहान हेटौंडा–४ को ७६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।