Home मुख्य समाचार हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत समृद्ध समाज संवाददाता - June 24, 2021 हेटौंडा उपमहानगरपालिका कार्यालय । हेटौंडाः हेटौंडा उपमहानगरले चालू वर्षमा ५२.७ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट २ अर्ब ५२ करोड मध्ये ११ महिनाको अवधिमा १ अर्ब ३३ करोड बजेट खर्च भएको हेटौंडा उपमहानगरका उपमेयर मिना लामाले बताउनुभयो । थप समाचारहरुसंवाददाताको अन्य प्रिमियर लिगमा आज ५ खेल हुँदै बागमती प्रदेश : एमालेले सत्ताको दावी छाडेको हो ? सहयोग र श्रमदानबाट अग्निपीडितलाई घर हेटौँडा क्याम्पसको प्रमुखमा मानन्धर ‘सिर्जना संसार’ को दोस्रो अंक सार्वजनिक शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु आमा निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या