हेटौंडाः बामगती प्रदेशको प्रदेश सभाको बैठक आज बस्दै छ । चालू वर्षको बजेट पास गरेर राम्रोसँग चल्लन नसकेको संसद आज पुनः बस्ने भएको हो । यसअघि नेकपा माओवादी केन्द्रले अवरोध गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गर्दै आउनुभएको थियो ।
आज कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर दिउँसो १ बजे बैठक बस्ने प्रदेश सभाको सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । बागमती प्रदेशमा ११० जना सांसदहरु छन् ।