हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार बिहान संकलित १५ जनाको स्वाब नमूना परीक्षण गर्दा ३ जनामा मात्रै संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनास्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । संक्रमित हुनेमा हेटौंडा–४ का २ जना र हेटौंडा–११ का १ जना छन् ।