बागमती प्रदेश सरकारको निर्णय,संघका ३ र प्रदेशको १ सचिवलाई पदस्थापना गरिने
हेटौँडा : बागमती प्रदेश सरकारले संघीय सरकारबाट सरुवा भई आएका ३ र प्रदेशको एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्...
सुरुवातमै सुस्त आयोजना बैंक
पछिल्लो समय नेपालमा विकास निर्माणका आयोजना सञ्चालनमा धेरै प्रकारका समस्या देखिएका छन् । आयोजना छनोटदेखि कार्यान्वयनसम्म मात्र होइन, सम्पन्न भएका आयोजना सञ्चालनमा समेत समस्या...
महिला क्रिकेट उत्सवको उपाधि हेटौँडा एकेडेमीलाई
हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको महिला क्रिकेट उत्सवको उपाधि हेटौंडा एकेडेमीले जितेको छ । बुधबार हेटौंडा–४, हुप्रचौरमा सम्पन्न भएको फाइनल खेलमा माउण्ट...
हेटौंडा अस्पतालको स्वामित्व विवादः विपक्षीको नाममा कारण देखाउ आदेश
हेटौंडाः हेटौंडा अस्पतालको स्वामित्व विवादमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाउ आदेश गरेको छ । सर्वोच्चको गत मंसिर २६ मा बसेको संवैधानिक इजलाशले विपक्षी...
चिन्ताजनक बालश्रम
बालश्रम एक सामाजिक समस्या बनिरहेको छ । आधुनिक दासताको रुपमा समेत मान्न सकिने बालश्रमका कारण लाखौं बालबालिका आफ्नो अधिकारबाट वञ्चित भइरहेका छन् । बालश्रम...
दुई तिहाइ बालबालिका पूर्णकालीन श्रममा
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा दुई तिहाइ बालबालिका पूर्णकालीन श्रममा रहेको पाइएको छ । हेटौंडाको राजमार्गसँग जोडिएको ५ वटा वडामा गरिएको सर्वेक्षणले ६७ प्रतिशत...
क्रिकेटको चर्चा र मोह
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सम्पन्न भएको छ । गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको एनपीएल नेपाली खेल इतिहासमा सबैभन्दा...
मकवानपुरका महिला क्रिकेट सिक्दै
हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट संघले महिला क्रिकेट खेलाडी उत्पादन गर्ने योजनाले सुरु गरेको छनोटमा २१ जना महिला खेलाडीहरु सहभागी भएका छन् । महिला...
लायन्स क्लबद्वारा विद्यालयलाई कार्पेट
हेटौंडाः लायन्स क्लब अफ हेटौंडा स्मारकले मकवानपुरको भीमफेदी–६, माण्डुस्थित मण्डलादेवी प्राथमिक विद्यालयलाई कार्पेट हस्तान्तरण गरेको छ । आइतबार २६ हजार रुपैयाँको कार्पेट र म्याट...
गाँजा खेती रोक्न चुनौती
मकवानपुर जिल्लाका विकट ग्रामीण क्षेत्रमा दशकौंदेखि गाँजा खेती हुँदै आएको छ । अवैध लागूऔषध भएकाले गाँजा खेतीलाई गैरकानुनी मानिएको छ । गाँजा खेती अन्त्यका...