एकैदिन २ जना मृत फेला

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा एकैदिन २ जना मृत फेला परेका छन् । प्रदेशको दोलखा र सिन्धुली जिल्लामा सोमबार २ जना मृत फेला...

१९ जनाले रक्तदान गरे

हेटौँडा : मकवानपुरको भिमफेदी गाउँपालिका–६ मा रहेको महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको रक्तदानमा १९ जनाले रक्तदान गरेका छन् ।...

एक तला माथिबाट लडेका बागमतीका दिलबहादुरको मृत्यु

हेटौँडा : माघ १४ गते आफ्नै घरको एक तला माथिबाट लडेका मकवानपुरको बागमती गाउँपालिका–५, लिलावनका ६४ वर्षीय दिलबहादुर घलानको मृत्यु भएको छ । आफ्नै घरको...

थाहा नगरमा चितुवा मृत फेला

हेटौँडा : मकवानपुरको थाहानगरपालिका–९, महालक्ष्मी खोला किनारमा चितुवा मृत फेला परेको छ । सोमबार साँझ साढे ५ बजेको समयमा चितुवा मृत अवस्थामा रहेको भन्ने...

हेटौँडामा प्राइम एजुकेशन सेन्टर

हेटौँडा : हेटौँडा–४, स्कूलरोडमा प्राइम एजुकेशन इन्फरमेसन सेन्टर प्रालि खुलेको छ । सोमबार सेन्टरका सञ्चालकका अभिभावकले रिबन काटेर उद्घाटन गर्नुभएको थियो । विगत २४ वर्षदेखि...

माघ २५ गतेदेखि जिल्लाभर एचपीभी खोप लगाइने

हेटौँडा : जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आगामी माघ २५ गतेदेखि फागुन २२ गतेसम्म पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपीभी (सिकोलिन) खोप सेवा सञ्चालन गर्ने भएको...

लागूऔषध खैरो हेरोईनसहित बाग्लुङ विवेक हेटौँडाबाट पक्राउ

हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित एक जना पक्राउ गरिएको छ । आइतबार बिहान ९ बजेर ४१...

कैलाश गाउँपालिकामा १४ बिघा क्षेत्रफलको अफिम र गाँजा खेती फँडानी

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकामा अवैध रूपमा गरिएको गाँजा तथा अफिम खेती फँडानी गरी नष्ट गरिएको छ । शुक्रबारदेखि आइतबारसम्म बागमती प्रदेश प्रहरी गण, हेटौँडा...

लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिक मनहरीबाट पक्राउ

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–९, ज्यामिरेबाट लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सोमबार बिहान ४ बजेर ३० मिनेटको समयमा...

बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव सुरु

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव (५०औँ वार्षिकोत्सव) सुरु भएको छ । सोमबार पिप्ले–क्याम्पा रंगशालामा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले...