हाजिरीजवाफमा तुलसीमेहर माविलाई ५० हजार पुरस्कार
हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ...
मकवानपुरको २ क्षेत्रमा ७ महिलासहित ४४ जना उम्मेद्वार
हेटौँडा : आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरको २ वटा निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार सम्पन्न मनोनयन दर्ताको कार्यक्रममा...
नेकपाबाट मकवानपुर–१ मा गौतम, २ मा विष्टले दर्ता गरे उम्मेदवारी
हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ मा नेकपाका विजय गौतम र क्षेत्र नम्बर २ मा लवशेर विष्टले उम्मेदवारी दर्ता गराएका छन्...
कांग्रेसबाट डीना र बुद्धको उम्मेदवारी दर्ता
हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट चुनाव लड्न कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ र क्षेत्र नम्बर २ मा काँग्रेस जिल्ला...
सञ्चार संघको अध्यक्षमा विष्ट
हेटौँडा : सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको सञ्चालक संस्था सञ्चार संघ नेपालको अध्यक्षमा अग्रज पत्रकार प्रताप विष्ट चयन हुनुभएको छ । सोमबार हेटौँडामा...
सदाचार प्रवद्र्धन गर्न कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण
हेटौँडा : भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मकवानपुरले सदाचार प्रवद्र्धन तथा भ्रष्टाचार न्यूनीकरणका लागि मकवानपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण गरेको छ । मंगलबार जिल्ला...
एमालेबाट मकवानपुर क्षेत्र नम्बर–१ मा रामेश्वर र २ मा महेशको उम्मेदवारी दर्ता
हेटौँडा : आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट एमालेका उम्मेदवार रामेश्वर रानाले मनोनयन दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा गोपाल प्रसाद दाहाल र समर्थकमा...
रास्वपाको मकवानपुर–१ बाट प्रकाश र २ बाट प्रशान्तको उम्मेदवारी दर्ता
हेटौँडा : प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मकवानपुर क्षेत्र नम्बर–१ मा प्रकाश गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावकमा...
प्रलोपाबाट मकवानपुर क्षेत्र नम्बर– १ मा तेजप्रसाद र २ मा सन्तोषको उम्मेदवारी दर्ता
हेटौँडा : आसन्न निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तेज प्रसाद उप्रेती (रमेश) ले मनोनयन दर्ता गर्नुभएको छ । उहाँको...
श्रम संस्कृति पार्टीको मकवानपुर–१ बाट विद्या र २ बाट युनिश लामाको उम्मेदवारी दर्ता
हेटौँडा : प्रतिनिधि सभा निर्वाचनको लागि श्रम संस्कृति पार्टीबाट मकवानपुर–१ मा कुलमान घिसिङ पार्टीको केन्द्रीय सदस्य त्याग्नु भएकी विद्या श्रेष्ठले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१...











