शिक्षकको पेशागत विकासका लागि तालिम
हेटौँडा : शिक्षकको पेशागत विकासका लागि मकवानपुर बहुमुखी क्याम्पसमा कार्यशालाको सुरुवात भएको छ । विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यशालामा...
एसईईमा मकवानपुरका ७ हजार बढी विद्यार्थी समावेश हुने
हेटौँडाः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मकवानपुरबाट ७ हजार १ सय ९२ विद्यार्थीहरु समावेश हुने भएका छन् । जिल्लाका २८ वटा विद्यालयका...
‘शारदाको सफलता : शिक्षकको लगन, विद्यार्थीको अनुशासन, अभिभावकको विश्वास र समुदायको सक्रियता’
यस वर्षको एसईई आगामी चैत १९ गतेबाट सुरु हुँदैछ । विद्यालय तहको महत्वपूर्ण परीक्षाको रुपमा एसईईलाई लिइन्छ । पछिल्लो समय सरकारले कक्षा–१२ सम्मको शिक्षालाई...
ट्राफिक नियम सिकाउँदै प्रहरी स्कूलका विद्यार्थी
हेटौँडा : कक्षा १० को शैक्षिक गतिविधिको समाप्ति पश्चात एसईईको तयारीमा रहेका चितवनस्थित नेपाल प्रहरी स्कुलका विद्यार्थीहरुले ट्राफिक नियम सम्बन्धी जानकारी लिएर एक दिन...
मन्टेश्वरी शिक्षासम्बन्धी तालिममा सहभागी दीक्षित
हेटौँडा : सिटिइभिटीको पाठ्यक्रममा आधारित भएर लेभल १ (३९० घण्टा) को मन्टेश्वरी शिक्षासम्बन्धी तालिममा सहभागी प्रशिक्षार्थी दीक्षित भएका छन् ।
हेटौँडा–४ स्थित पेन्टागन एकेडेमीले सञ्चालन...
सुमि थिङको जीवनको गोरेटो मुक्तक संग्रह लोकार्पण
हेटौँडा : हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत छात्रा सुमि थिङको मुक्तक संग्रह ‘जीवनको गोरेटो’ लोकार्पण गरिएको छ । हेटौँडा–४ स्थित साहित्य...
बकैया–५ मा चैत ५ गतेदेखि वार्षिक परीक्षा
हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–५ का विद्यालयमा चैत्र ५ गतेदेखि वार्षिक परीक्षा सञ्चालन हुने भएको छ । बिहिबार बसेको शिक्षा समितिको बैठकबाट निर्णय...
पूर्वशिक्षकको निधनमा आधुनिकमा शोकविदा
हेटौँडा : हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयकी पूर्वशिक्षकको निधनको शोकमा आज शुक्रबार विद्यालयमा विदा दिइएको छ । विद्यालयको स्थापनाकालदेखि अध्यापन गर्नुभएकी शोभा जोशी...
जनजागृति माविमा ज्ञानबहादुर
हेटौँडा : बकैया गाउँपालिका–८ स्थित जनजागृति माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा ज्ञानबहादुर थोकर निर्वाचित हुनुभएको छ । बुधबार ४७औं अभिभावक भेलाबाट थोकर अध्यक्ष निर्वाचित...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको निर्माण कार्य सुरु
हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक कार्यक्रमलाई सञ्चालन गर्ने उद्देश्यले हेटौंडामा प्रिफ्याब भवन निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ । भवनको...











