तेक्वान्दो खेलाडीहरुको बेल्टटेस्ट
हेटौंडाः राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्यसमिति मकवानपुरअन्तर्गतका डोजाङ तथा विद्यालयहरुमा प्रशिक्षणरत खेलाडीहरुको बेल्टटेस्ट सम्पन्न भएको छ । संघको वार्षिक कार्यक्रम अनुसार शनिबार बेल्टटेस्ट भएको...
बालज्योति माध्यमिक विद्यालयको खेलकुद सप्ताह सुरु
हेटौँडाः हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयको खेलकुद सप्ताह कार्यक्रम सुरु भएको छ । शुक्रबारबाट हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा पहिलो वार्षिक खेलकुद सप्ताह सुरु भएको...
बकैयामा फुटबल प्रतियोगिता सुरु
हेटौंडा: छैटौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बुधबार उद्घाटन गर्नुभएको हो...
दुई महिना बित्न लाग्दा पनि बागमती खेलकुद परिषद्का ४ सदस्यको सपथ नै भएन
हेटौँडा ः बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद् सदस्य नियुक्त गरेका ४ जनालाई २ महिना बित्नै लाग्दा सपथ समेत गराउन सकेको छैन ।...
एनपीएलको ट्रफी हेटौँडामा
हेटौँडा ः नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी हेटौँडा आइपुगेको छ । पहिलो संस्करणको एनपीएल विजेता जनकपुर बोल्ट्सको टिम क्याप्टेन अनिल साहसँगै ललित राजवंशी...
बागमतीलाई दशौं राष्ट्रिय खेलकुदका लागि बजेट अभाव
हेटौँडा ः आगामी चैत २५ देखि ३० गतेसम्म संचालन हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश सरकारलाई बजेट अभाव देखिएको छ ।...
कमाने प्रिमियर लिग क्रिकेटको लिलामी सम्पन्न, प्रतियोगितामा ८ वटा टिम सहभागी हुँदै
हेटौंडा: तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएको छ । आइतबार क्लबले खेलाडी लिलामी कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा...
५ वटा पिचसहितको क्रिकेट मैदान बन्दै
हेटौँडा ः गौरिटार रंगशाला भित्र ड्रेनसहितको क्रिकेट मैदान निर्माणका लागि ११ करोड ७४ लाख रुपैयाँको लागतमा काम धमाधम भइरहेको छ । क्रिकेट मैदान निर्माणका...
पारस खड्काले गरे गौरिटार क्रिकेट रंगशालाको अवलोकन
हेटौँडा : नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले हेटौँडा–६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट मैदानको स्थलगत अवलोकन गर्नुभएको छ । हेटौंडा हुँदै...
प्रदेश लिग फुटबलको उपाधि काठमाडौंले जित्यो
हेटौंडाः दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको चित्लाङ फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको फाइनल...