छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु
हेटौँडा : बागमती प्रदेशका विभिन्न जिल्लामा भएका विभिन्न घटनामा परी ५ जनाको मृत्यु भएको छ । मकवानपुरको इन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा मच्छ नारायण रोडा उद्योगमा...
निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या
हेटौँडा : निर्माण व्यवसायी संघ मकवानपुरले निर्माणजन्य सामग्रीहरुको मूल्यवृद्धिको विरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त...
छुट्टाछुट्टै दुर्घटनामा मकवानपुरमा २ जनाको मृत्यु
हेटौँडा : मदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौँडा–सिन्धुलीमा सडकखण्डमा शुक्रबार दिउँसो भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृतक मध्ये एकजनाको पहिचान खुल्न...
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई
हेटौँडा : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशको टिमलाई ५ विकेटले पराजित गर्दै...
‘डोजरे विकास’ को विकल्प खोज्दै बागमती सरकार, रिटेनिङ वालसँगै जैविक इन्जिनियरिङ अनिवार्य गरिने
हेटौँडा : मध्य पहाडका भिरालो जमिन, खोँच र उच्च हिमाली भू–बनोट भएको बागमती प्रदेशका लागि पूर्वाधार निर्माण सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । हिउँदमा...
अर्थमन्त्री वाग्लेसँग बागमतीका अर्थमन्त्री तामाङको माग, ‘घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेशलाई दिनु’
हेटौँडा : घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेश सरकारलाई दिन बागमती प्रदेशका अर्थमन्त्री प्रभात तामाङले संघीय सरकारसँग माग गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा...
जलविद्युत व्यापारमा ठुलो सम्भावना : भारतीय महावाणिज्यदूत मिना
हेटौँडा : नेपालका लागि भारतीय महावाणिज्यदूत देवी सहाइ मिनाले नेपालमा जलविद्युत व्यापारमा ठुलो सम्भावना रहेको बताउनु भएको छ । बिहिबार नेपाल उद्योग परिसंघ तथा...
मुख्यमन्त्री र प्रधानमन्त्रीबीच छलफल, संविधान संशोधनदेखि गाँजाको वैधानिकता दिन माग
हेटौँडा : प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरुसम्ग छलफल गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग दिउँसो २ बजेदेखि साँझ ५...
रोयल इन्फिल्डको नयाँ ‘गोवन–३५०’ मोटरसाइकल सार्वजनिक
हेटौँडा : रोयल इन्फिल्डको ‘गोवन–३५०’ मोटरसाइकल नेपालमा सार्वजनिक भएको छ । बुधबार नेपालमा सार्वजनिक भएसँगै हेटौँडामा पनि सोहि दिन एक विशेष कार्यक्रमका बीच मोटरसाइकल...
त्रिविको नतिजा प्रकाशनमा तीव्रता
हेटौँडा : त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीमा सुधार गर्दै स्नातक तह दोस्रो वर्षको नतिजा छोटो समयमै सार्वजनिक गरेको छ । विश्वविद्यालयले २०८२ सालको पुस...











