इन्द्रसरोवर गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन
हेटौंडा : इन्द्रसरोवर गाउँपालिकामा मंगलबारदेखि निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । गाउँपालिकाले मंसिर १९ गतेसम्म वडास्तरीय निःशुल्क आँखा शिविर सञ्चालन गर्ने इन्द्रसरोवर गाउँपालिका...
२१ जनाले गरे रक्तदान
हेटौंडा : मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा सोमबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए ।...
पिप्ले युवा क्लबलाई ७० हजार सहयोग
हेटौंडा : सहिद स्मारक ‘सी’ डिभिजन छनोट खेल्ने तयारीमा रहेको हेटौंडाको पिप्ले युवा क्लबलाई ७० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । अखिल नेपाल...
खरिदमा अनियमितता
नेपालमा सरकारी निकायले विभिन्न वस्तु तथा सेवा खरिद प्रक्रिया पारदर्शी र व्यवस्थित बन्न सकेको छैन । सामग्री खरिद तथा संरचना निर्माण कार्य गर्दा÷गराउँदा अनियमितता...
राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्देश
हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्देश मास्के आउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई मास्के आउनुभएको ५ नम्बर...
भीमफेदीमा वडा प्रशासनिक भवनको शिलान्यास
हेटौंडाः भीमफेदी गाउँपालिकाको वडा नम्बर ४ मा वडा प्रशासनिक भवनको शिलान्यास भएको छ । करिब १ करोड ९९ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण हुने...
प्रेसिडेन्ट लिगको उपाधि लालीगुराँसले उचाल्यो
हेटौँडा : एन्फा प्रेसिडेन्ट लिगको उपाधि लालीगुराँस एसोसिएसन क्लबले उचालेको छ । मंगलबार गौरिटार रंगशालामा भएको फाइनल खेलमा लालीगुराँस एसोसिएसन क्लबले टाइब्रेकरमा चित्लाङ फुटबल...
मुख्यमन्त्री बानियाँको आग्रह : निर्वाचनमा भ्रम छर्नेहरूप्रति सचेत रहनुुपर्ने
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचनका समयमा भ्रम फैलाउने प्रवृत्तिबाट सचेत रहन नागरिकहरूलाई आग्रह गर्नुभएको छ । उहाँले चुनावको समयमा मीठा...
राष्ट्रिय परिचयपत्र सेवाका लागि दैनिक ११ घण्टा सेवा सुचारु हुने
हेटौंडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा एक हप्ताका लागि विस्तार गरेको छ । सेवाग्राहीहरुको बढ्दो चापका कारण आज मंसिर १ गतेदेखि...
मनहरीमा बलबहादुर आफ्नै घरमा मृत फेला
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा एक पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ६५ वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय...











