हेटौँडा उपमहानगर प्रमुख लामा पालिकामा हाजिर

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा पालिकामा हाजिर हुनुभएको छ । थाइल्याण्ड भ्रमणबाट फर्किएर लामा आइतबार पालिकामा हाजिर हुनुभएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख...

लागूऔषध गाँजासहित राक्सिराङकी लक्ष्मीमाया पक्राउ

हेटौँडा : प्रतिबन्धित लागूऔषध गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका–१ की ४५ वर्षीया लक्ष्मीमाया गोले पक्राउ परेकी छिन् । शनिबार दिउँसो ३ बजेर २० मिनेटको समयमा...

ग्रामीण बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

हेटौंडा : हेटौंडा–२ स्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाले वार्षिक प्रतिवेदनमार्फत् संस्थाको शेयर पुँजी २...

इन्टरनेटबाट बालयौन शोषणका घटनामा अभिभावकले निगरानीमा कमी

हेटौंडाः अभिभावककले बालबालिकामाथि पर्याप्त निगरानी नराख्दा अनलाइनमार्फत् हुने बालयौन शोषणका घटनामा कमी आउन नसकेको सरोकारवालाहरुले बताएका छन् । सिविन नेपालको आयोजनामा शनिबार हेटौंडामा भएको...

अर्बुद रोग निवारण संस्था मकवानपुरको साधारणसभा सम्पन्न

हेटौंडाः नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था मकवानपुरको २३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका सभापति माधव अधिकारीको सभाध्यक्षता तथा संस्थाका...

मोटरसाइकल दुर्घटनामा चितवनका साजन चेपाङको मृत्यु

हेटौँडाः मोटरसाइकल दुर्घटना परी चितवन जिल्लाका साजन चेपाङको मृत्यु भएको छ । चेपाङको शनिबार राति उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले...

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया

हेटौँडा: विद्यालयमा कार्यरत नृत्य प्रशिक्षकहरुसँग शनिबार अन्तरक्रिया भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा अन्तरक्रिया भएको हो...

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया

हेटौँडा: मकवानपुर जिल्लाको कक्षा–१२ को नतीजा सुधारको विषयमा राष्ट्रिय परीक्षा बोर्डले हेटौँडामा अन्तरक्रियाको आयोजना गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको...

‘वनफूलको विद्रोह’ माथि हेटौँडामा परिचर्चा

हेटौँडा : निरञ्जना चन्द ‘निरू’ को कविता संग्रह ‘वनफूलको विद्रोह’ माथि हेटौँडामा परिचर्चा भएको छ । शनिबार झरना साहित्यिक परिवार मकवानपुरको ३२१ औँ साहित्य...

छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, रामेछाप र धादिङ जिल्लामा शुक्रबार ३ जनाको...