नेकपा मकवानपुरमा उम्मेदवार सिफारिस, श्रीमान–श्रीमतीदेखि बहालवाला जनप्रतिनिधिसम्मको लर्को
हेटौँडा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न जिल्ला...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ काँडाघारीमा मोटरसाइकल विद्युतको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
आइतबार साँझ ६ बजेको समयमा काँडाघारीबाट बसन्तचोकतर्फ जाँदै गरेको...
विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका पाँच जना पक्राउ
हेटौँडा : विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार भएका पाँच जना पक्राउ परेका छन् । खोजी गर्ने आइतबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
हाजिरीजवाफमा तुलसीमेहर, चित्रकलामा जीएस प्रथम
हेटौँडा : जिल्लास्तरीय शिक्षक हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ । हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालयको हीरक जयन्तीको...
हेटौँडामा सडक खाना महोत्सव सुरू
हेटौँडा : बागमती प्रदेशको राजधानी हेटौँडामा १२ औँ सडक खाना महोत्सव आइतबारदेखि सुरू भएको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा...
दुर्घटनामा घाईते भएका पौडेलको उपचारको क्रममा मृत्यु
हेटौँडा : मोटरसाईकलले ठक्कर दिँदा घाईते भएका मनहरी–३ का ७० वर्षीय रघुनाथ पौडेलको मृत्यु भएको हो । नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत पौडेललाई शनिबार...
बालज्योति माविमा पूर्वविद्यार्थीको सहयोग
हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयबाट २०५५ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीको समूहले विद्यालयलाई २० थान अग्नि नियन्त्रक सहयोग गरेको छ ।
शनिबार पूर्वविद्यार्थीको समूह...
हेटौँडाको सडक विस्तार विवाद : सर्वोच्चमा आइतबार पनि हेर्न नभ्याइनेमा
हेटौँडा : हेटौँडा बजार क्षेत्रको २५ गज सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आइतबार पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...
मकवानपुरबाट विजय गौतमदेखि विरोध र रामनारायणसम्मको नाम सिफारिस
हेटौँडा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपाले युवा नेता विजय...
सातौं पटक चुवानी प्रतिस्पर्धाको तयारीमा विरोध खतिवडा
हेटौँडाः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ २१ जना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ...











