लागूऔषध गाँजासहित तीन जना पक्राउ
हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–८ युक्ती खोलाबाट मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । शुक्रबार राती ८ बजेको समयमा इलाका प्रहरी...
१८ जनाले रक्तदान गरे
हेटौँडा : नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । शनिबार मारवाडी युवा दिवसको अवसरमा हेटौँडा–४, हुप्रचौरमा...
हेटौँडा–१७ गौरिगाउँको पोल्ट्री फर्ममा आगलागी हुँदा २२ लाख रुपैयाँ बराबरको क्षति
हेटौँडा : हेटौँडा–१७ गौरिगाउँस्थित एक पोल्ट्री फर्ममा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजेर ४५ मिनेटको समयमा हेटौँडा–८ कमाने बस्ने ४१ वर्षीय राजु...
हेटौँडा–११ नवलपुरमा ट्रक दुर्घटना, दुई जना घाइते
हेटौँडा : हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रबार राती ९ बजेको समयमा सिमराबाट नवलपरासीतर्फ...
काभ्रेपलाञ्चोकमा लडेर बेहोस भएका कमलको उपचारका क्रममा मृत्यु
हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–५ साल्मेमा लडेर बेहोस भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान जिल्लाको सुपिन्डे नगरपालिका–७...
पुरानो ज्योति फर्काउने प्रयासमा नवज्योति मावि
हेटौंडाः हेटौंडा–७ स्थित नवज्योति माविमा कक्षा १० मा अध्ययनरत शर्मिला लोप्चन सधैँ विद्यालयमा उपस्थित हुन्छिन् । यसवर्ष एसईईको तयारी गरिरहेकी उनी नवज्योतिबाटै आफ्नो एसईई...
बन्द भनिएको बालुवा प्रशोधन उद्योग चालु फेला
हेटौँडा : बकैया गाउँपालिकास्थित एक बालुवा प्रशोधन प्लान्टलाई गाउँपालिकाले बन्द घोषणा गरेकोमा नियमित चलेको पाइएको छ । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार गरेको फास्ट...
आजबाट श्री स्वस्थानी व्रतकथा सुरु
हेटौँडा : आज शनिबारबाट हिन्दू धर्मावलम्बीहरुको श्री स्वस्थानी व्रतकथा सुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो ।...
आलोचनापछि मुख्यमन्त्रीको सचिवालयको विज्ञप्ति, ‘बाध्यात्मक परिस्थितिले हेलिकप्टरको यात्रा’
हेटौँडा : पार्टीको वनभोज कार्यक्रममा सहभागी हुन बिहीबार हेलिकप्टर चढेर सिराहा गएको विषयमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको तीव्र आलोचना भएपछि मुख्यमन्त्रीको सचिवालयले शुक्रबार...
सिद्धार्थ माविमा पूर्वविद्यार्थीको उत्साहजनक सहयोग
हेटौँडा : हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका लागि पूर्वविद्यार्थीले उत्साहजनक सहयोग गरिरहेका छन् । विद्यालय तहको शिक्षा लिएर विभिन्न पेशा, व्यवसायमा रहेका पूर्वविद्यार्थीले विद्यालयले...











