‘डोजरे विकास’ को विकल्प खोज्दै बागमती सरकार, रिटेनिङ वालसँगै जैविक इन्जिनियरिङ अनिवार्य गरिने
हेटौँडा : मध्य पहाडका भिरालो जमिन, खोँच र उच्च हिमाली भू–बनोट भएको बागमती प्रदेशका लागि पूर्वाधार निर्माण सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । हिउँदमा...
अर्थमन्त्री वाग्लेसँग बागमतीका अर्थमन्त्री तामाङको माग, ‘घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेशलाई दिनु’
हेटौँडा : घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेश सरकारलाई दिन बागमती प्रदेशका अर्थमन्त्री प्रभात तामाङले संघीय सरकारसँग माग गरेका छन् । बिहीबार अर्थ मन्त्रालयमा...
मुख्यमन्त्री र प्रधानमन्त्रीबीच छलफल, संविधान संशोधनदेखि गाँजाको वैधानिकता दिन माग
हेटौँडा : प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरुसम्ग छलफल गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीसँग दिउँसो २ बजेदेखि साँझ ५...
बागमती प्रदेश सरकार : ९ महिनाको वित्तीय प्रगति २८ प्रतिशत मात्र
हेटौँडा : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको तेस्रो चौमासिकको सुरुवातसम्ममा कुल विनियोजनको एक चौथाई बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक...
बागमती प्रदेशमा संघीय सरकारले समायोजन गरेभन्दा बढी भाडा
हेटौँडा : केन्द्र र प्रदेश सरकारहरूको सार्वजनिक यातायातको भाडादर समायोजनमा अन्तर देखिएको छ । बागमती प्रदेशले केन्द्र सरकारले समायोजन गरेभन्दा बढी भाडा बढाएको छ...
हेटौँडा–५ को वडा कार्यालय भवन उद्घाटन
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नयाँ वर्षको दिन मंगलबार वडा कार्यालय भवनको उद्घाटन...
वडाध्यक्षका उम्मेदवार आचार्यले काँग्रेस छाडे
हेटौँडा : २०७९ सालको स्थानीय तह निर्वाचनमा हेटौँडा–५ बाट वडाध्यक्ष उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका क्रियाशील सदस्य ह्याग्रिव आचार्यले पार्टी छाड्नु भएको छ । केही...
परिवर्तन र आशाको प्रतीक, रवि लामिछाने र नयाँ पुस्ता
रवि लामिछाने वर्तमान राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको चर्चित पात्र हुन् । छोटो समयमा यिनले रास्वपालाई दूईतिहाई नजिकको सरकार बनाउने तहमा पु¥याए । बालेन शाहलाई...
उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त
हेटौँडा : सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा...
मकवानपुरका उम्मेदवारहरु सबैको चुनाबी खर्च २ करोड माथि
हेटौंडा : फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा मकवानपुरका भाग लिएका सबै उम्मेदवारहरुले निर्वाचन खर्च बिवरण निर्वाचन कार्यालय समक्ष बुझाएका छन् । मकवानपुरका...











