काठमाडौंमा केन्द्रीय सम्पर्क कार्यालय खोल्ने, स्वतन्त्र राजनीतिक समूहको निर्णय ,
अंगद यादव, काठमाँडू, भदौ २५ । हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।
मधेश र...
स्वदेश फर्किनुअघि विदेशमन्त्रीले प्रचण्ड र देउवालाई भेट्दै
काठमाडौ , भादो २४ । नेपाल भ्रमणमा रहेका चिनीयाँ विदेशमन्त्री वाङ यीले आज स्वदेश फिर्किनु अघि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...
नेपाल र चीन बीच उच्चस्तरीय वार्ता सुरु
काठमाडौ , भादो २३ । नेपाल र चीन बीच उच्चस्तरीय वार्ता सुरु भएको छ । वार्ता होटल याक एण्ड...
मुख्यमन्त्रीदेखि केही मन्त्रीले अश्लील शब्द प्रयोग गरेपछि विवादमा
प्रदेश सरकारले अँगालेको सुशासन, पारदर्शीता र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिविपरीत मुख्यमन्त्रीदेखि मन्त्रीहरु काम गर्न थालेका छन्
जनकपुरधाम । जिम्मेवार पदमा बसेका व्यक्तिहरु सभ्य हुनुपर्ने मान्यता...
प्रदेश नम्बर २ सरकारले गरे सन्त आवासमा लाखौंको भ्रष्टाचार
९० लाखको लागतमा निर्माण भइरहेको ८ कोठे सन्त आवासमा दुई नम्बर इँट्टा प्रयोग भइरहेको पाइएको छ । जनकपुर– प्रदेश नम्बर २ सरकारले...
विकास हेर्न भक्तपुर आए हुन्छ, सांसद बस्नेत
४४ लाख खर्च भएको उक्त पार्कमा सांसद विकास कोष ९सांसद कोष०बाट १० लाख खर्च गरिएको
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद...
राजपा अध्यक्षमण्डलके जिम्मेवारी आजसे मिलल राजकिशो यादवके
काठमाडाै , सावन , ६ । राष्ट्रिय जनता पार्टी नेपालके अध्यक्षमण्डलके संयोजके जिम्मेवारी आजुसे राजकिशोर यादवके मिलल हैए । राजपाके इहे सावन ४...
राज्य मन्त्री यादव रौतहट सीडीओ उपर आक्रोसीत
रौतहट, साओन ०२ । प्रदेश सरकारके कृषि भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव रौतहटके प्रमुख जिल्ला अधिकारी उपर आक्रोश व्यक्त कएले...
प्राकृतिक प्रकोपके दिर्घकालनी रुपमे समस्या समाधान जरुरी रहल मुख्य मन्त्री राउत
रौतहट, साओन ०२ । हरेक वरिष आरहल प्राकृतिक प्रकोपके स्थायी रुपमे समाधान नकएल तक प्रदेशके समस्या समाधान नहोएके, प्रदेश २ सरकारके मुख्य...
पूर्व मन्त्री प्रभु साह एके दिनमे दुगो इलाका प्रहरी कार्यालयके कएले छत उदघाटन
राैतहट, साअाेन १५ । पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्बर ३ के साँसद प्रभु साह एके दिन दुगो नयाँ इलाका प्रहरी कार्यालयके उदघाटन कएले...