‘जनता रुवाएर गरिने काम विकास होइन, विनाश हो’ : पूर्वसांसद श्रेष्ठ

हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा पूर्वसांसद विराजभक्त श्रेष्ठले हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको नाममा जनताको घर भत्काउनु विनास भएको टिप्पणी...

छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, चितवन र सिन्धुली जिल्लामा शनिबार ३ जनाको...

‘प्रधानाध्यापक पद तातो आलु जस्तै भो !’

हेटौँडा : मकवानपुरगढी गाउँपालिकास्थित चण्डिका माध्यमिक विद्यालयका शिक्षक कमल फुयाँलले सामुदायिक विद्यालयको प्रधानाध्यापकको पद तातोआलु जस्तो भएको बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान...

हेटौँडा उपमहानगरद्वारा सडक विस्तार प्रभावितलाई सहुलियत ऋणको पहल गर्ने निर्णय

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्र भित्रको राजमार्ग विस्तारबाट प्रभावित भएका घरधनी तथा व्यवसायीहरुका लागि विशेष राहत र सहजीकरण प्याकेज ल्याउने निर्णय गरेको छ...

सडक विस्तारको विरोधमा पूर्वसांसद कंसाकारको परिवारद्वारा टायर बालेर सडक अवरुद्ध

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक विस्तारको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सांसद विन्दवासिनी कंसाकारको परिवारले विरोध प्रदर्शन गरेका...

नेल्टा बागमतीको दुई दिने सम्मेलन सम्पन्न

हेटौंडाः नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) बागमती प्रदेशको सम्मेलन सम्पन्न भएको छ । हेटौंडाको नवोदय शिशु सदनमा शुक्रबार सुरु भएको सम्मेलन शनिबार सम्पन्न...

११ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियसिप: लगातार पाँचौं पटक विजेता बने अर्नव

हेटौंडाः ११ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियसिपमा लिटिल फ्लावर स्कुल चितवनका अर्नब पाण्डे प्रथम भएका छन् । प्रतियोगितामा सहभागी ८९ जनालाई पछाडि पारेर प्रथम भएसँगै...

व्यवसायीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौँडा : कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले हेटौँडा–१, नकौलीस्थित कालिका आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ । शुक्रबार विद्यालयमै...

कैलाश-३, खिर्कीका बीस घरमा शौचालय बन्दै

कैलाश : मकवानपुरको कैलाश गाउँपालिका–३, खिर्कीको बीस घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समुदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय...

शुक्रबहादुर र हरिमायाले फेरि देख्ने भए

हेटौँडा : शुक्रबहादुर र हरिमाया प्रजा चितवन राप्ती नगरपालिका–११, पदमपुरका स्थायी बासिन्दा हुन् । दुबै आँखा गुमाएका शुक्रबहादुर र एउटा आँखा गुमाएकी हरिमाया ३...