Home मुख्य समाचार ३० जनाले रक्तदान गरे ३० जनाले रक्तदान गरे समृद्ध समाज संवाददाता - May 8, 2026 रक्तदान गर्दै रक्तदाता । हेटौँडा : विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार हेटौँडा एकेडेमीमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधि किशोर सापकोटाले जानकारी दिनुभयो । थप समाचारहरुसंवाददाताको अन्य अवैध सालको काठसहित गाडी नियन्त्रणमा, चालक फरार लगत संकलन गरी सरकारी जग्गको अतिक्रमण हटाउँछौं : प्रजिअ अधिकारी मकवानपुरमा २८ हजार बढी सुकुम्बासी आधारभूत तहमै विद्यार्थीमाथि निगरानी पुर्याउनुपर्छ टालटुल हैन, नयाँ शिक्षा ऐन, हाम्रो अपेक्षा ! सिँढीबाट लडेर गम्भीर घाइते भएका भुजेलको मृत्यु इन्द्रसरोवर कप फुटबल र भलिबल सम्पन्न राष्ट्रिय रोटरी माविको अभिभावक भेला सम्पन्न कार्यान्वयनमा किचलो नहोस्