Home मुख्य समाचार ३० जनाले रक्तदान गरे

३० जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडा : विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ ।

शुक्रबार हेटौँडा एकेडेमीमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधि किशोर सापकोटाले जानकारी दिनुभयो ।

Exit mobile version