Home मुख्य समाचार स्वतन्त्र पत्रकारमा समीर

स्वतन्त्र पत्रकारमा समीर

स्वतन्त्र पत्रकार संघ चितवनका अध्यक्ष समीर चापागाईं।

चितवन: स्वतन्त्र पत्रकार संघ चितवनको अध्यक्षमा समीर चापागाई चयन हुनुभएको छ । बिहिबार एक भेलाले चितवन अपडेटका सञ्चारकर्मी समीर चापागाई अध्यक्ष चयन गरेको हो । सचिवमा अजित अधिकारी र कोषाध्यक्षमा प्रेम पौडेल (उज्ज्वल) चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यमा शर्मिला लामिछाने तथा पार्षदमा सूर्यप्रकाश कँडेल चयन हुनुभएको छ । नवगठित कार्यसमितिले पत्रकारिताको मर्यादा संरक्षण, पेशागत हकहित प्रवद्र्धन र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको

Exit mobile version