Home मुख्य समाचार हेटौँडा महोत्सवमा स्टलको बाँस लागेर एक जना घाइते

हेटौँडा महोत्सवमा स्टलको बाँस लागेर एक जना घाइते

हेटौँडाः हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव –२०८२ मा स्टलको बाँसले लागेर एक जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाकारी दिएको छ ।
शुक्रबार साँझ आएको हावाहुरीका कारण स्टलमा प्रयोग भएको बाँस टाउकोमा लागेर मेला हेर्न आएका हेटौँडा–११ थानाभ¥याङ बस्ने ७० वर्षीय कालिका प्रसाद कँडेल घाइते भएका हुन् । घाइते कँडेलको सिएमसि चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

Exit mobile version