फाइल तस्वीर ।

हेटौंडाः आज हेटौंडास्थित आइसोलेसन वार्डबाट नयाँ ८१ जनाको र सङ्क्रमित २० जनाको स्वाबको नमूना सङ्कलन भएको छ ।

उनीहरुको स्वाबको नमूना अबको केहीबेरमा हेटौंडा–१० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा स्थापना गरिएको प्रादेशिक प्रयोगशालामा परिक्षण गर्न पठाइने आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिनुभयो ।