हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९, रानीपोखरी नहरमा लडेर मंगलबार बुधबहादुरको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीय बुध बहादुर विक रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंगलबार दिउँसो २ बजेर १० मिनेटको समयमा कटेज नजिक रहेको नहरको छेउमा बुधबहादुर लडेर घाइते भएको अवस्थामा फेला परेका थिए । बुधबहादुरलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा । बुधबहादुरको क्रममा दिउँसो ३ बजेर २५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।











