२० जनाले रक्तदान गरे समृद्ध समाज संवाददाता - February 22, 2025 रक्तदान गर्दै रक्तदाता हेटौँडा: हेटौँडा–११, नवलपुरमा रहेको नव जागरण नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन । शनिबार भएको रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।