Home मुख्य समाचार स्थापना दिवसमा‌ रक्तदान

स्थापना दिवसमा‌ रक्तदान

रत्तदान गर्दै रक्तदाता

हेटौँडाः नेपाल औषधी व्यवसायी संघको ५१औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ। सोमबार बिहान रक्तसञ्चार केन्द्र हेटौँडामा पुगेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा २८ जनाले रक्तदान गरेको नेपाल औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

Exit mobile version